७ फागुन २०८०, त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागमा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपालको "बसाई सराई, द्वन्द्व, बारुदी सुरूङ विष्फोटक पदार्थ र क्लष्टर म्युनिसन"बारे प्रस्तुती तथा छलफल सम्पन्न भयो। युएन आईओएम (आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन) माइग्रेसन स्कूलले त्रिभुवन विश्वविद्यालयमा प्रस्तुति आयोजना गरेको थियो । यस कार्यक्रममा जलवायु परिवर्तन, द्वन्द्व र प्राकृतिक प्रकोप सम्बन्धी अन्य प्रस्तुतिहरू समावेश थिए। नेपालमा 10 वर्ष द्वन्द्वको कारण सामाजिक र आर्थिक प्रभावहरूले बसाई सराईमा ठूलो भूमिका खेलेको हुनाले बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपाललाई बारूदी सुरुङ र द्वन्द्वको बारेमा विस्तृत रूपमा छलफल गर्न आमन्त्रित गरिएको थियो।
**********************
On the 19th of February 2024, NCBL visited the Central Department of Population studies at Tribhuvan University to give a presentation on Migration, conflict, landmines and IEDs. The presentation was hosted by the UN IOM (International Organization for Migration) Migration school at Tribhuvan University. The day included other presentations regarding climate change, conflict, and natural disasters. Because the social and economic effects of the 10 year conflict in Nepal continue to play a role in mass emigration, NCBL was invited to elaborate on landmines and conflict.