६ फागुन २०८० मा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपालले कीर्तिपुरको मंगल माध्यमिक विद्यालयको भ्रमण गरियो । सामान्य कानून अध्ययन गरिरहेका +2 विद्यार्थीहरूमाझ "बारूदी सुरुङ र विष्फोटक पदार्थका चुनौतीहरूको अन्त्य: दिगो शान्तिमा युवाहरूको भूमिका" विषयमा छलफल तथा बारूदी सुरुङ र ओटावा सन्धि सम्बन्धी शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।
On the 18th of February 2024, NCBL visited Mangal Secondary school in Kirtipur to deliver a presentation on: The role of youth in sustainable peace, and ending the use of landmines cluster bombs, and other explosive ordinances. Educational materials on Landmines issues and the Ottawa treaty were distributed to +2 students who were studying general law.