५ फागुन २०८० मा भृकुटीमण्डप, काठमाडौंमा भएको विश्व सामाजिक फोरम 2024 मा शान्ति, निशस्त्रीकरण सम्बन्धी अन्तरमहादेशीय युवा मञ्च छलफल प्यानलमा बारूदी सुरुङ प्रतिबन्ध अभियान नेपाल सहभागी भयो । विभिन्न विषयहरूमा धेरै फलदायी छलफलहरू भए । जसमा सामाजिक न्याय, सैन्य द्वन्द्व, डर र आतङ्कवादको प्रयोग आदि सबै विषयमा फरक–फरक दृष्टिकोण राखिएको थियो ।

On the 17th of February, NCBL attended the World Social Forum 2024 in Bhrikutimandap, Kathmandu, as well as the Intercontinental youth forum discussion panel on Peace, disarmament and denuclearization. Many productive discussions took place on a variety of topics; including social justice, military conflicts, use of fear and terrorism, etc. And different viewpoints about all issues were given.