तपाईं पुस्तकहरू पढ्न कतिको रुचाउनु हुन्छ ? हामीसँग तीन दशकदेखि संकलन गरेका माइन एक्शन सम्बन्धी ४०० भन्दा बढी पुस्तकहरू छन् । यदि कुनै विद्यालय, विद्यार्थी, वा शिक्षकहरू पुस्तक लिन इच्छुक छन् भने कृपया सम्पर्क गर्नुहोस् र यो पोस्ट सक्दो शेयर गर्नुहोस् ।

********************

Interested in books and journals? We have over 400 books and even more journals covering three decades of mine action. If you know of any schools, students, or teachers who would be interested, please reach out and/or share this post with them!