यस इन्फोग्राफिकले क्लस्टर हतियारबाट वार्षिक हुने नागरिकहरूको मृत्यु प्रतिशतलाई चित्रण गर्दछ । यी हतियारको प्रयोगबाट हानि व्यहोर्ने स्पष्ट रूपमा नागरिक नै हुन्छ । यी हतियारहरूको उत्पादन, भण्डारण वा प्रयोग नगर्ने सुनिश्चित गर्न क्लस्टर हतियार सम्बन्धी महासन्धिको अनुमोदन एक मात्र उपाय हो ।
---
This infographic illustrates the annual percentage of deaths from cluster munitions that are civilians. Civilians are clearly the ones who are bearing the consequences of these weapons. Ratification of The Convention on Cluster Munitions is the only way to ensure that countries do not produce, use, or stockpile these weapons.