There are reports of IEDs being found, disposed of and arrested the suspected in Nepal. Following the news that a bomb had been found in Mahottari and disposed of by the Nepal Army, a large quantity of explosives was found hidden in a den in Sisne of Rukum district. The Nepali people have not yet been able to get rid of the terror of fake or real explosive devices found in different parts of the country. This is a sad thing for the country. Stay alert and stay safe. Don't touch suspicious objects.
नेपालमा बम भेटिने, डिस्पोज गर्ने र पक्राउ पर्ने समाचारहरु आईरहेकोछ । महोत्तरीमा बम फेला परेको र नेपाली सेनाले डिस्पोज गरेको समाचार पछि जिल्लाको सिस्नेमा ओढारमा लुकाईराखेको ठूलो परिमाणमा बिष्फोटक पदार्थ फेला पारेको समाचार आयो । देशका बिभिन्न भागमा फेला पर्ने नक्कली वा सक्कली बमको आतंकबाट नेपाली जनताले अझै छुटकारा पाउन सकेका छैनन् । यो मुलुकको लागि दुःखको कुरा हो । सतर्क रहौं र सुरक्षित रहौं । शंकास्पद बस्तुहरु छुने चलाउने नगरौं ।