" आशंकाको घारी "

मान्छेको मन हो सजि लैपरि वर्तनर्त हुनेगर्छ

सानो सानो कुरालेपनि चस्स छुनेगर्छ ||

कसकै ो मन दखु ाएर चोट दि नुहुन्न साथी हो

आशँ ुखसेको नदेखेपनि भि त्री मन रुनेगर्छ ||

अनायासैझर्दैछन आशँ कु ा दानाहरू

उमगं लेचमु नु ति म्रा जि वनका पानाहरू||

हास्नुसधैम अन्धकारमा भएपनी

कुल्चीयर गयौ मेरा सबैचाहानाहरू||

बेबारि शेभको छुआजभोली

मलाई हेरी गाउनूखसिुसिका गानाहरू||

मेरो मनको सानो महल थि यो त्यो मनमा

उजाडी दि यौ सबैआस्थाका छानाहरू ||

आखि र छलकपट थि यो त ति म्रो मनमा

माया गर्छु भनि कि न गर्यौ बाहानाहरू ||

लेखक : रामचन्द्र काफ्ले