महिला सुरक्षा दवाव समूह र बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालको संयुक्त आयोजनामा “सन्दर्भ महिला हिँसा विरुद्धको १६ दिने अभियानः जेन्डर र माईन एक्सन” बिषयक बिचार गोष्ठीमा पाल्न हुन सबै सन्जालका सबै सदस्यहरुलाई हार्दिक निमन्त्रणा गर्दछ ।

स्थानः महिला सुरक्षा दवाव समूहको कार्यालय, रातोपुल, ज्ञानेश्वर काठमाडौँ

मितिः १९ मंशीर २०८०

समयः दिनको १२ बजे