आज १५ मंशीर २०८० अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा “सबैको लागि न्याय नै संक्रमणकालिन न्याय” बिषयक फोटो प्रदर्शनीको समुघाटन कार्यक्रममा सहभागिताको लागि हार्दिक निमन्त्रणा, दिनको ३ बजे, नेपाल कला परिषद, बबरमहल, काठमाडौं ।