१४ श्रावण २०८० का दिन एनसिबिएलले सङ्घीय संसद सचिवालयका महासचिव भरत राज गौतमज्यूसँग भेट गर्‍यो। भेटको अवसरमा नेपालमा बारुदी सुरुङ र विस्फोटक पदार्थको अवस्था, राष्ट्रिय र अन्तरराष्ट्रिय अभियान र नेपालको अवस्था, अन्तर संसदीय युनियन, बारुदी सुरुङ तथा विस्फोटक पदार्थ विरुद्धको संसदीय मञ्च, माईन एक्सनमा विभिन्न मन्त्रालयहरूको सहभागिता, आगामी सम्भावित कार्यक्रमहरूको बारेमा छलफल भयो । साथै एनसिबिएलबाट प्रतिनिधिसभा सदस्यहरूको लागि तयार पारेको प्रश्नावलीहरू र विभिन्न प्रकाशनहरू कानून, न्याय तथा मानव अधिकार, संसदीय समितिका पूर्व सभापति माननीय कृष्ण भक्त पोखरेल सहितका सहभागीहरूलाई हस्तान्तरण गरियो ।

NCBL met the General Secretary of Federal Parliament secretariat Dr. Bharat Raj Gautam on 30 July 2023. In the meeting NCBL shared the situation of landmine and explosives in Nepal, national and international campaigns and their impacts, Inter Parliamentary Union and Nepal's participation, Parliamentary Forum against Landmines and other Explosives and possible programs for parliamentarians were discussed, responsibilities of ministries on mine action activities.  Also, the questionnaires prepared by NCBL for the members of the House of Representatives and various publications were handed over to the participants of the meeting including Honorable Krishna Bhakta Pokharel of the Parliamentary Committee, former president of the parliamentary committee on Law, Justice and Human Rights.