५ श्रावन २०८० बारुदी सुरुंग प्रतिबन्ध अभियान नेपालले उपसचिव कोमल पराजुलीसंग भेट गर्यो । बैठकको अवसरमा अहिले निरन्तर रुपमा भैरहेका विष्फोटनका घटनाहरु, सर्वसाधारणहरुमा पर्ने त्यसको प्रभाव, प्रभाव न्यूनिकरणको लागि सरकारको भुमिका, माइन एक्सनको कार्यलाई सहयोग, संयोजन र व्यवस्थित गर्नु पर्ने आवश्यकता, बिधयेक मार्फत सम्पूर्ण पीडितहरुलाई न्याय र उनीहरुको अधिकारलाई संरक्षण गर्ने, नेपाललाई सून्य माईन, सून्य पीडित बनाउन गर्नु पर्ने प्रयासहरुको बारेमा कुराकानी भयो ।

Ban Landmines Campaign Nepal (NCBL) met Ms. Komal Parajuli, Under Secretary- Ministry of Defense on 21 July 2023. In the meeting, there was a discussion on ongoing explosion incidents, its impact on the common people, the role of the government to minimize the impact, the need to support, coordinate and organize the work of mine action, justice and protection of all the victims/survivors through legislation, efforts to make Nepal zero mine and victim/survivor etc.