जावलाखेलको सदर चिडियाखाना (Animals at the zoo, Jawalakhel, Lalitpur) हेरे पछि भन्नु पर्ने केही कुराहरु मनमा जम्मा भए । अहिलेलाई एउटै मात्र भन्न चाहेँ । केटाकेटीहरुलाई बच्चैदेखि मोबाईलमात्र झुण्याई राख्नु भन्दा यसतो ठाउँहरुमा पनि लगेर रमाईलो गराउँदा श्वास्थ्य र चेतनाको लागि फायदा नै होला ।