पहाडी भेगको जनजीवनमा आफ्नै खालका संघर्षका कथाहरु छन् । त्यहाँ जीवनको सुन्दरता र प्रकृतिसंगको सुमधुर मित्रता पनि आफ्नै खालका छन् ।

फोटोः सिउरिनटार, धादिङ ।