आज बिहान कालिकोट जिल्लाको तिला गुफा नगरपालिकामा भएको बम बिष्फोटनको यो संस्थाको ध्यानाकर्षण भएकोछ । उक्त बिष्फोटनमा १० बर्षकी झरना थापा र ४ बर्षकी सरस्वती रानाको मृत्यु भएको छ भने ७ बर्षका कमल थापा र मुस्कान थापा र ३ बर्षकी सपना थापा गम्भिर घाईते भएको घटना प्रति बारुदी सुरुंग प्रतिवन्ध अभियान क्षोभ व्यक्त गर्दछ । सरकारले त्यस घटनाको गम्भिर छानबिन गरी दोषी माथि सख्त कार्वाही गरियोस र पीडितहरुको क्षतिपूर्ति र बाँचेकाहरुको उपचार तुरन्त गरियोस भनी माग गर्दछ ।

बारुदी सूरुंग प्रतिवन्ध अभियान नेपाल

१२ कार्ति २०७९

Immidate released

(unofficial translation)

Ban Landmines Campaign Nepal (NCBL)'s attention has been drawn to the bomb blast that took place in Tilagufa Municipality of Kalikot district this morning. 10-year-old Jharna Thapa and 4-year-old Saraswati Rana died in the blast, while 7-year-old Kamal Thapa and Muskan Thapa and 3-year-old Sapna Thapa were seriously injured. Ban Landmines Campaign Nepal demands to the government that the incident be seriously investigated and strict action be taken against the culprits and that the victims be compensated and the survivors be treated immediately.

Ban Landmines Campaign Nepal (NCBL)

29 October 2022