काठमाडौँको संकटा मन्दिरको बाहिर पट्टि, नेपाल एयरलायन्सको पछाडी खुम्चिएर बसेको बौद्ध स्टुपाको वरपर संकटा युवा ल्कबव्दारा सिँगारिएको टायर बगैँचाले त्यो ठाउँलाई सुन्दरता दिन मद्‍दत गरेकोछ । श्रृजना गर्न खोजेमा नहुने भन्ने रहेनछ ।