काठमाडौँको टेकु - पचलीमा (Teku-Pachanli) अवस्थित २०७२ सालको महाभूकम्पभन्दा अघिको लक्ष्मेश्वर महादेव (Laxmeswor Mahadev) को मन्दिरको सेरोफेरो । अति सुन्दर तथा कलात्मक मन्दिर, वरपरका पाटी र पौवाहरू स्याहार नपाएर जर्जर बनेको थियो ।