ज्यादै खतराको सुचिमा रहेको ड्रागन -कोमोडो राष्ट्रीय निकुन्ज , कोमोडो टापु , इंडोनेसिया। यो प्राणि ज्यादै आक्रामक छ।गत वर्षको गणनामा यसको संख्या १५२७ रहेको र यो पार्क विश्व संपदा ुचिमा सुचिकृत छ।यहि टापुमा डाईनोसर्स सवैभन्दा पछि लोप हुनपुगेको मानिएको छ।