लोकतन्त्र दिवस

लोकतन्त्रको उपहास गर्दै

लोकतन्त्र दिवस मनाईरहेका त छैनौ ?

खोई त लोकतन्त्रको जिन्दावाद पूर्व र पश्चिमबाट?

कोकोहोलो त धरहरा परिसरमा मात्र छ ।

ठिंग उभिएको धरहरको गजूर मुनि

नेपाली झण्डा झुकेकै छ ।