समुन्द्र सतह देखि १३५० मिटर अग्लो स्थान मा अवस्थित पाल्पा , तानसेन बजार । तानसेन पाल्पाको सदरमुकाम हो । यो १६ औं शताब्दी को ३०० बर्ष यता सम्म सेन-राजा हरु ले शासन गरेको जिल्ला हो ।

( म अहिले यहि छु लकडाउन अबधीभर )