Popular
Collections
Search
naya
Explore
Popular
Collections
Search
Surendra Pandey @surendra in Surendra Pandey

२०७७ जेष्ठ २० गते कान्तिपुर दैनिक मा छापिएको अन्तर्वार्ता

ekantipur.com
‘सरकारले समय खेर फालिरहेको छ’
०६६ जेठदेखि १८ महिना अर्थमन्त्री भएका सुरेन्द्र पाण्डेले एउटा पूरक बजेटका साथै आर्थिक वर्ष ०६६/६७ र ०६७/६८ को पूर्ण बजेट ल्याए । माधवकुमार नेपाल नेतृत्वको तत्कालीन अवस्थामा अस्थिर र कमजोर मानिएको सरकारमा समेत पाण्डेले नक्कली भ्याट बिल प्रकरणको अनुसन्धानदेखि अर्थतन्त्रमा दूरगामी महत्त्व राख्ने नीति अघि बढाए ।