फूल र मान्छे
फुल्ने, फक्रने, ओइलिने र मर्ने
जन्मने, हुर्कने, अशक्त हुने र मर्ने
फूल र मान्छेको जीवनचक्र त उस्तै देख्छु म
तर मान्छे मात्र यति धेरै अहंकारी किन?
फुल्ने, फक्रने, ओइलिने र मर्ने
जन्मने, हुर्कने, अशक्त हुने र मर्ने
फूल र मान्छेको जीवनचक्र त उस्तै देख्छु म
तर मान्छे मात्र यति धेरै अहंकारी किन?