यो तस्बिर काठमाडौंको स्यूचाटार डाँडाबाट खिचेको हो । अचम्मै लाग्दो अव्यबस्थित बस्ती बनी सकेको रहेछ । २०५२ सालको व्दन्द पछि नै काठमाडौंको चक्रपथ भित्र व्हात्तै वस्ति बढेको हो । पहिले यो क्षेत्रमा निकै हरियाली देखिन्थ्यो ।