भूकम्पको शिकारमा धरहरा

आज भन्दा चार बर्ष पहिले २०७२ साल बैशाख महिनामा भूकम्प जानु भन्दा केहि दिनमात्र अगाडि खिचेको फोटो हो यो । आजको भूकम्पले मलाई यो धरहराको सम्झना गरायो। आज बिहान ६ बजेर २९ मिनटमा ५. २ रेक्टर स्केल र ६ बजेर ४० मिनटमा ४. ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्र धाडिंग रहेको थियो ।