load previous chats
naya
naya.com.np

Nepalpati
2019-04-16T06:14:25.252Z

via app
category: governmental affairs
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार स्थित ललिता निवास सरकारी जग्गा किर्ते गरेर आफ्ुनो नाममा बनाउने जो कोहीलाई पनि नछोड्ने चेतावनी दिएका छन् । रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै, मन्त्री बाँस्कोटाले सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन नसक्ने बताउँदै कठोर कार्बाही गर्ने उद्घोष गरे । उनले भने, सरकारी जग्गा कीर्ते गरेर जसले आफ्नो नाममा बनाउने चेष्टा गर्‍यो, त्यो मुली व्यक्तिलाई पानीमुनि गएपनि छाड्दैनौं । ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----