load previous chats
naya
naya.com.np

Himal Khabar
2019-03-15T16:00:03.945Z

via app
category: politics, governmental affairs
उपकूलपति र रजिष्ट्रारसँग असहमति जनाउँदै काठमाडौं विश्वविद्यालय, स्कूल अफ ल का डीन डा. विपिन अधिकारीले राजीनामा गरेका छन् । २९ फागुनमा उपकूलपति डा. रामकण्ठ माकाजु श्रेष्ठलाई बुझाएको राजीनामा पत्रमा डा. अधिकारीले आफू विश्वविद्यालयमा संस्थापक डीनको रुपमा कार्यरत रहेको स्मरण गराउँदै ६ बर्षदेखि सम्हालेको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् । राजीनामा पत्रमा डा. अधिकारीले राजीनामा गर्नुको कारण उल्लेख गरेका छैनन् । ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----