load previous chats
naya
naya.com.np

Himal Khabar
2019-03-15T13:55:42.554Z

via app
न्युजिल्यान्डको क्रिस्टियनचर्र्चिस्थत दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीररूपमा घाइते भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताएकी छन् । तस्वीरः अल्जजीरा डटकमप्रहरीले करिब तीस वर्षीय एक पुरुषलाई गिरफ्तार गरी अदालतमा पेश गर्ने तयारी गरेको छ । यसका साथै अन्य दुईजना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको बताइएको छ । ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----