load previous chats
naya
naya.com.np

Himal Khabar
2019-03-15T07:20:11.950Z

via app
category: governmental affairs
काठमाडौं उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । उपत्यकामा जथाभावी हर्न निषेध गरेपछि पनि अटेरी गर्ने ति सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको हो । उपत्यकाभित्र ध्वनि प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सरकारले १ वैशाख २०७४ देखि जथाभावी हर्न बजाउन रोकेको थियो । ... more
Via:
1
1
Login to comment
Comments
----