load previous chats
naya
naya.com.np

Himal Khabar
2019-02-12T15:17:51.171Z

via app
category: politics, society, construction
भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाललाई आग्रह गरेको छ । भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले यस्तो आग्रह गरेको हो । सरकारले हालैमात्र पानी जहाज सञ्चालनका लागि प्रशासनिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो । ... more
Via:
0
0
Login to comment
Comments
----