load previous chats
naya
naya.com.np

Himal Khabar
2019-02-12T10:39:38.154Z

via app
category: sports
सन्नी पटेलले ब्याट र बल दुवैमा नायकत्व प्रदर्शन गरेपछि घरेलु टोली धनगढी स्टार्स मंगलबार सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको छ । डीपीएलको अघिल्लो दुवै संस्करण विजेता धनगढीको यो दोस्रो पराजय हो । टस जितेर ब्याटिङ रोजेको अत्तरियाले २० ओभरमा पाँच विकेटको क्षतिमा ९५ रनको कमजोर योगफल तयार पारेको थियो । ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----