via app
category: business
देशकै पहिलो पूर्वाधार बैंकलाई सञ्चालन स्वीकृति दिएकै दिन राष्ट्र बैंकले कार्यविधि पनि सार्बजनिक गरेको छ। यस्ता संस्थाहरुले पनि जोखिम भारित सम्पतिको ११ प्रतिशत न्यूनतम पूँजी कोष अनुपात कायम गर्नु पर्ने कार्यविधिमा उल्लेख छ। पूर्वाधार बैंकको चुक्ता पूँजी २० अर्बलाई भने यथावत राखिएको छ। ... more
0
0