load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2019-02-11T08:38:35.161Z

धनगढी प्रिमियर लिगमा रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदै

धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणमा रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदै छ । सोमबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँले प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
url http://www.espncricinfo.com/series/17913/game/1173324/mahendranagar-united-vs-rupandehi-challengers-2nd-match-dhangadi-premier-league-2018-19
type link
self 0
archiveafter 1549888605000
Via:
0
0
Login to comment
Comments
----