load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2019-02-01T09:15:07.922Z

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल र युएई भिड्दै

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा युएईलाई २-१ ले पराजित गरेको नेपाल टी-ट्वान्टी क्रिकेट सिरिजमा भने १-० ले पछि परेको छ ।
url http://www.espncricinfo.com/series/19082/game/1170458/united-arab-emirates-vs-nepal-2nd-t20i-nepal-in-uae-2018-19
type link
self 0
archiveafter 1549030384000
Via:
0
0
Login to comment
Comments
----