load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2019-01-31T09:08:25.458Z

पहिलो टि–२० खेलमा नेपाल र युएई भिड्दै

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार घरेलु टोलीको सामना गर्दैछ। तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिज खेल्न युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज २–१ ले आफ्नो पक्षमा पारिसकेको छ। एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ३ विकेटको पराजय बेहोरेपनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रन र तेस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।
url http://www.espncricinfo.com/series/19082/game/1170457/united-arab-emirates-vs-nepal-1st-t20i-nepal-in-uae-2018-19
type link
self 0
archiveafter 1548939913000
Via:
0
0
Login to comment
Comments
----