load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2019-01-28T06:04:10.841Z

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाल भिड्दै

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ ।
url http://www.espncricinfo.com/series/19082/game/1170456/united-arab-emirates-vs-nepal-3rd-odi-nepal-in-uae-2018-19
type link
self 0
archiveafter 1548673225000
Via:
0
0
Login to comment
Comments
----