load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2019-01-25T07:24:32.005Z

पहिलो एकदिवसीय क्रिकेट खेलमा यूएई र नेपालबीच प्रतिस्पर्धा हुँदै

संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु भएको नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपालले निराशाजनक शुरुआत गरेको छ। यूएईविरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ। नेपाल र यूएई पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)बाट मान्यता प्राप्त एक दिवसीय खेल खेलिरहेका छन्। ५० ओभरको खेलमा नेपाल र यूएई २० वर्षदेखिका प्रतिद्वन्द्वी हुन्। दुवै टिमले हालसम्ममा १५ वटा ५० ओभरका खेल खेलेका छन्। तीमध्येका ११ वटा खेल यूएईले जितेको थियो। नेपालले ३ वटा खेलमा मात्र विजेता बन्ने अवसर पाएको थियो। अर्को एउटा खेल बराबरीमा टुंगिएको थियो।
url http://www.espncricinfo.com/series/19082/game/1170454/united-arab-emirates-vs-nepal-1st-odi-nepal-in-uae-2018-19
type link
self 0
archiveafter 1548418454000
Via:
0
0
Login to comment
Comments
----