load previous chats
naya
naya.com.np

Himal Khabar
2019-01-12T10:46:13.922Z

via app
category: politics
प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्‍ट्रपति रामनाथ कोविदले २८ पुसमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाली र भारतीय सेनाका नवनियुक्त प्रधानसेनापतिहरूलाई एकअर्का देशमा मानार्थ महारथी दिने प्रचलन रहिआएको छ । सन् १९५० मा दुई मुलुकबीच शान्ति तथा मैत्री सन्धि भएयता उक्त प्रचलन शुरु भएको अभिलेख छ । ... more
Via:
0
0
Login to comment
Comments
----