load previous chats
naya
naya.com.np

Himal Khabar
2019-01-12T08:34:01.180Z

via app
category: politics
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा. केसी अलाइन्सले सरकारलाई डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयनको लागि दबाब दिन प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका नागरिकले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । ... more
Via:
0
0
Login to comment
Comments
----