load previous chats
naya
naya.com.np

Bizmandu
2019-01-11T08:38:24.568Z

via app
category: governmental affairs
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले पचास प्रतिशतभन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प हुन पुगेको खुलासा भएको छ। देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभावमा विभाग कामै गर्न नसक्ने अवस्था पुगेको उनले जानकारी दिए। शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ढकालले कर्मचारी नै नभएपछि विभागले काम गर्न नसकेको तर्क गरे। ... more
Via:
2
2
Login to comment
Comments
----