load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-19T07:14:16.948Z

एभरेष्ट प्रिमियर लिग : क्वालिफायर प्रवेशका लागि भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुँदै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगको इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। भैरहवा लिगमा तेस्रो र चितवन चौथो स्थानमा रहेका थिए। भैरहवाले ५ खेलमध्ये ३ मा जित र २ मा हार ब्यहोर्दै ६ अंक बटुलेको थियो। चितवनको भने लिग चरणको यात्रा रोमाञ्चक बनेको थियो। सुरुवातका ३ खेलमा लगातार हार ब्यहोरेपनि अन्तिम २ खेलमा जित हात पार्दै चितवन खेलमा फर्किएको थियो।
url http://www.espncricinfo.com/series/18524/game/1167962/bhairahawa-gladiators-vs-chitwan-tigers-eliminator-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545218008000
Via:
0
0
Login to comment
Comments
----