load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-18T07:35:13.959Z

एभरेष्ट प्रिमियर लिग : पहिलो क्वालिफायरमा ललितपुर र काठमाडौं भिड्दै

टीभीएस एभरेष्ट प्रिमियर लिगको पहिलो क्वालिफायरमा मंगलबार ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स-११ बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेर ललितपुर र काठमाडौंले पहिलो क्वालिफायर खेल्न लागेका हुन्। त्रिवि क्रिकेट मैदानमा ललितपुरले टस जितेर फिल्डिङ रोजेको छ। दुवै टोलीले लिग चरणमा चार जित र एक हार ब्यहोरेका थिए। दुवैको ८ अंक भए पनि ललितपुर रनरेटका आधारमा शीर्ष स्थानमा रह्यो। लिग चरणमा ललितपुरले काठमाडौंलाई १० विकेटले हराएको थियो। १ सय १० रनको लक्ष्य ललितपुरले ११ औं ओभरमा बिना क्षति पूरा गरेको थियो।
url http://www.espncricinfo.com/series/18524/game/1167961/lalitpur-patriots-vs-kathmandu-kings-xi-1st-qualfier-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1545132870000
Via:
0
0
Login to comment
Comments
----