load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-16T07:39:42.149Z

एभरेष्ट प्रिमियर लिग : क्वालिफायरका लागि ललितपुर र भैरहवा भिड्दै

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आइतबार एक खेलमात्र हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा भइरहेको छ। ललितपुर र भैरहवाले ३ जित र १ मा हार ब्यहोरेका छन्। दुवै टोलीले यस अघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन्। पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएपनि ज्ञानेन्द्र मल्लको ललितपुरले त्यसपछि भएका ३ खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनायो।
url http://www.espncricinfo.com/series/18524/game/1167959/bhairahawa-gladiators-vs-lalitpur-patriots-14th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544960174000
Via:
0
0
Login to comment
Comments
----