load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-14T08:41:07.866Z

एभरेष्ट प्रिमियर लिग : काठमाडौं किंग्स-११ र पोखरा राइनोजबीचको खेल जारी

काठमाडौं किंग्स-११ र पोखरा राइनोजबीच अहिले खेल सुरु भएको छ । टस जितेर काठमाडौंले फिल्डिङ रोजेको छ । काठमाडौंको कप्तान रोहन मुस्ताफले गरिरहेका छन्। नियमित कप्तान सोमपाल कामी घाइते भएको अवस्थामा अघिल्लो खेलमा काठमाडौंको कप्तानी केभिन ओ'ब्राइनले गरेका थिए। मुस्ताफाको प्रतियोगितामा यो पहिलो खेल हो।
url http://www.espncricinfo.com/series/18524/game/1167956/kathmandu-kings-xi-vs-pokhara-rhinos-11th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544791242000
Via:
0
0
Login to comment
Comments
----