load previous chats
naya
naya.com.np

Mandala Network @mandala
2018-12-12T07:59:09.563Z

एभरेष्ट प्रिमियर लिग : काठमाडौं र ललितपुर भिड्दै

बुधबार हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमपाल कामीको काठमाडौं र ज्ञानेन्द्र मल्लको ललितपुर आमने सामने हुँदैछ । ललितपुरको यो चौथो खेल हो। ललितपुरले ३ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। काठमाडौंको भने यो दोस्रो खेल हो। काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो। यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ। पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो। आजको खेलमा काठमाडौंबाट युएइका रोहन मुस्तफाले पनि खेल्नेछन्।
url http://www.espncricinfo.com/series/18524/game/1167954/kathmandu-kings-xi-vs-lalitpur-patriots-9th-match-everest-premier-league-2018-19
type link
self 0
archiveafter 1544615905000
Via:
1
1
Login to comment
Comments
----