load previous chats
naya
naya.com.np

Kantipur Daily
2018-12-07T01:43:26.074Z

via app
category: governmental affairs, politics
प्रवेश परीक्षाबिनै मेडिकल कलेजमा विद्यार्थी भर्ना गरिएको विवादमा दुईवटा अदालतले दुई थरी आदेश दिएका छन् । प्रवेश परीक्षामा सामेल नभएका विदेशी विद्यार्थी भर्ना विवादमा उच्च अदालत पाटन र जनकपुरको वीरगन्ज इजलासको निर्णय बाझिएको हो । वीरगन्ज इजलासले वीरगन्जको नेसनल मेडिकल कलेजले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण नगरेका विदेशी विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा भर्ना नरोक्न अन्तरिम आदेश दिएको छ भने उच्च अदालत पाटनले किस्ट र जानकी मेडिकल कलेजमा विदेशी विद्यार्थी भर्ना गर्न नदिने आईओएमको निर्णयलाई कानुनसम्मत ठहर्‍याएको छ । ... more
Via:
1
1
Login to comment
Comments
----