load previous chats
naya
naya.com.np

Himal Khabar
2018-12-06T10:28:26.150Z

via app
काठमाडौं महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको हो । विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुने भएकाले यहाँ पनि त्यही नियम लागू गर्ने तयारी गरिएको जानकारी दिए । ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----