via app
category: world
बेलायतमा फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने एक अवार्डको लागि बेलायतमा क्रियाशिल एक नेपाली फेसन डिजाइनर पनि छनोटमा परेकी छन्। लण्डनमा बेहुली बुटिक सञ्चालन गरिरहेकी डिजाइनर संयुक्ता श्रेष्ठ द ब्रिटिश ब्राइडल वेडिङ अवार्ड २०१९ को लागि बेस्ट ब्राइडल ( विहेको ड्रेस ) डिजाइनरको लागि छनोट भएकी हुन् । संयुक्तासँगै छनोट भएका बेलायतका प्रतिष्ठित ११ ब्राइडल फेसन डिजाइनरमध्ये एक जनालाई आउँदो वर्ष उक्त अवार्ड प्रदान गरिनेछ। ... more
0
0
OTHER SOURCES