load previous chats
naya
naya.com.np

Kantipur Daily
2018-12-06T01:50:01.418Z

via app
category: society, politics
विवादास्पद एसिया प्यासिफिक समिटमा सरकारलाई प्रयोग गर्न आयोजक युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) र त्यसको मातृसंस्था युनिफिकेसन चर्च वर्षाैंदेखि सक्रिय पाइएको छ । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का संस्थापक अध्यक्ष तथा फिलिपिन्सका पूर्वसभामुख डी भेनेसिया (पहिलो लहरमा बायाँबाट चौथो), युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष थोमस वाल्स (सोही लहरमा बायाँबाट दोस्रो) र अन्य विदेशी नेताका साथ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल । गत जुलाईमा भएको यही भेलाले नेपालमा मंसिर १४ देखि १७ सम्म एसिया प्यासिफिक समिट गर्ने निर्णय गरेको थियो । ... more
Via:
1
1

OTHER SOURCES

Login to comment
Comments
----