load previous chats
naya
naya.com.np

Bizmandu
2018-11-09T04:56:30.109Z

via app
category: politics
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि भएको बताएका छन्। तिहारका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताको पछौटेपन र गरिबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्प विकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइनेछ’ प्रधानमन्त्रीले भनेका छन् ‘सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ संकल्पित छौँ। ... more
Via:
0
0

OTHER SOURCES

Login to comment
Comments
----