काठमाडौंको सुन्धारा, जसले काठमाडौंको कला, संस्कृति, आर्थिक स्तर, जीवनशैली आदिको पहिचान गर्दथ्यो, बढ्दै गएको काठमाडौंको घनावस्ती, अग्ला घरहरु, वनजंगलको विनाशको कारणले सुन्धारा अहिले सुकेकोछ । स्थानीय मानिसहरु त्यसको संरक्षण गर्न कोशिश गरिरहेको देखिन्छ । तर बाहिरको ठूलो सार्इनबोर्ड र सुन्धाराको अस्तव्यस्त हेर्दा लाग्छ, मानिसहरु पहिले नाम, सके मात्र कामको स्थिति रहेकोछ । आशा गरौं ठूलो काम, त्यसपछि मात्र नाम भन्ने स्थिति एक दिन आउनेछ ।