load previous chats
naya
naya.com.np

Himal Khabar
2018-10-11T06:41:11.308Z

via app
category: politics, business
विश्व ब्यांकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व ब्यांक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला नेपाललाई ऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व ब्यांकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र ब्यांकका क्षेत्रीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा गरेका छन् । ... more
Via:
1
1

OTHER SOURCES

Login to comment
Comments
----